लूका 12:30 - डोटेलि30 क्यालाइकि सन्सारका सप्पइ मान्स इन कुराका खोजिमि हुनाछन्। तमरा परमेस्वर पिताले जान्नाहान कि तमुलाइ यिन जम्माइ कुराको खाचो छ। See the chapterडोटेली नयाँ करार30 क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ। See the chapter |