लूका 12:20 - डोटेलि20 रे परमेस्वरले तइलाइ भुन्यो, ‘ए मुर्ख, आज रातइ तेरो परान तु बटहइ लिइन्या छ, रे जि कुरा तुइले आफ्नि निउति राख्याछइ, त्यो कसइ अउरको हुन्या छ? See the chapterडोटेली नयाँ करार20 तर परमेश्वरले तइलाइ भण्यो, ‘ए मुर्ख, आज रातइ तु मद्द्या हइ, रे जो कुरणी तुइले आफना निउति थोपड्या छइ, त्यो कइले पाउन्या हो?’” See the chapter |