16 उनुले तिनुनलाइ एक उखान भुन्यो, “कसइ एक जनो धनि मान्सका जमिनमि भउत खेति भयो।
16 उनले तिननलाइ एक काहानि भण्यो, “कोइ एक धनि मान्सका जमिनमी बड्ताइ उब्जनि भयो।