लूका 12:1 - डोटेलि1 तइ समयमि हजारउ मान्सको भिड जम्मा भयो, याँ सम्मकि एकले अर्खालाइ कुचल्ल लाग्या, उनुले पइलि आफना सिस्यानलाइ भुन्यो, “तमु फरिसिका खमिरबटहइ बच। क्यालाइकि त्यो खमिर भुन्या तिनुनको कपटले भरिया ह्रिदय हो। See the chapterडोटेली नयाँ करार1 इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।” See the chapter |