लूका 11:42 - डोटेलि42 “धिक्कार तम फरिसिलाइ! क्यालाइकि तम पुदिना, मेथि, जडिबुटि जसानको दसाम्स दिन्छउ। न्याय रे परमेस्वरलाइ पिरिम अद्या कुरामि वास्ता अद्दानु, यिनइ कुराका सङसङइ तमुले न्याय रे पिरिम अद्द पणन्थ्यो।” See the chapterडोटेली नयाँ करार42 तर तम फरिसि मान्सनको समुहलाइ धिक्कार! क्याकि तमन पदम रे आरुद रे सब जडिबुटिको दशांश दिन्छौ, तर न्याय रे परमेश्वरका प्रेमको अपेक्षा अरन्छौ। तर और कामको लगइ अपेक्षा नअरिबर यिन काम लगइ तमनले अद्दु पड्या थ्यो। See the chapter |