लूका 11:27 - डोटेलि27 इसुले इन कुरडि बोल्लाबोल्लाइ भिडबटहइ कसइ स्वानिले कला हालिबर भुन्यो, “धन्यकि हुन तिन स्वानि जइले तमलाइ जन्मायो रे आफनो दुद ख्वायो।” See the chapterडोटेली नयाँ करार27 जब येशूले यिन कुरणी बोल्लाथ्या तब भिड बठेइ कोइ स्वानिले जोरले भण्यो, “धन्य त्यो नारी जइले तमलाइ जन्म दियो रे आफ्नो दुध ख्वायो।” See the chapter |