लूका 10:23 - डोटेलि23 सिस्यानतिर फर्किबर इसुले तिनलाइ खुसुक्क भुन्यो, “यिन सप्पइ कुरा धेक्द पाउन्या तमु कति धन्यकाहउ। See the chapterडोटेली नयाँ करार23 शिष्या तिर फर्किबर उनले तिननलाइ गोप्यमी भण्यो, “धन्य हुन तिन आँखा, जइले तमनले धेक्या यिन कुरणी धेक्दाहान। See the chapter |