लूका 1:19 - डोटेलि19 स्वर्गदुतले तनलाइ भुन्यो, “मु परमेस्वरसित रन्या गब्रिएल स्वर्गदुत हुँ। तुसित कुरा अद्दाइ रे यो खुसिको समाचार सुणाउनाइलाइ उनुले मुलाइ पठाया हो। See the chapterडोटेली नयाँ करार19 स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।” See the chapter |