प्रेरित 9:37 - डोटेलि37 पत्रुस लुड्डा सहरमि हुन्ज्या तन बिमारि भइबर मरिन् रे मान्सनले तिनरा लासलाइ धोइधाइ पाडिबर घरका मल्ला तलाको एक कोठामि राख्यो। See the chapterडोटेली नयाँ करार37 तिन दिनमि पत्रुस लुड्डा गाउँमी थ्या, त्यो बिमारी भइ रे मरि, रे मान्सनले लास नाइबर तइलाइ घरको मल्ला तलाका एक कोठामी राख्यो। See the chapter |