प्रेरित 9:31 - डोटेलि31 इसेरि सारा यहुदिया, गालिल रे सामरियाभरि मण्डलिमि सान्ति भयो रे मण्डलि बलियो हुनोइ गयो। बिस्वासिन प्रभुका डरमि हिट्टाइ रे पबित्तर आत्माको सान्तोना पाइबर मान्सनको सङख्या लइ बड्डइ गया। See the chapterडोटेली नयाँ करार31 तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो। See the chapter |