प्रेरित 9:27 - डोटेलि27 तर बारनाबासले तनलाइ सङइ लेइयबर प्रेरितनका वाँ गया। रे साउलले प्रभुलाइ बाटामि धेक्या रे प्रभु तनसित बोल्या कुरा तनले दमस्कसमि साहाससित इसुका नाउँमि प्रचार अर्या कुरा तिनुनलाइ बताइदियो। See the chapterडोटेली नयाँ करार27 तर बारनाबासले तिनलाइ आफसित छान्या शिष्याका वाँ लैया। पइ शाउलले प्रभु येशूलाइ बाटाइनि धेक्या रे प्रभु तिनसित बोल्या रे तिनले दमस्कस सहरमि साहससित येशूका बारेमि बचन प्रचार अरेइ कुरणी तिननलाइ भणिदियो। See the chapter |