प्रेरित 9:15 - डोटेलि15 तर प्रभुले तनलाइ भुन्यो, “जा, क्यालाइकि अउरजातिन, राजान रे इज्राएलिनका सन्तानका अगाडि मेरो नाउँ प्रचार अद्द्या मान्स हुनाइलाइ मुइले तनलाइ चुन्या छु। See the chapterडोटेली नयाँ करार15 तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु। See the chapter |