प्रेरित 8:36 - डोटेलि36 रे उनुन बाटामि जानाजानाइ केइ पानि भया ठउँरखि आइपुग्या। तिन नपुंसकले फिलिपलाइ भुन्यो, “हेर, याँ थोक्काइ पानि रइछ। मुलाइ बप्तिस्मा लिनाइलाइ आब क्याले रोद्द सकन्छ?” See the chapterडोटेली नयाँ करार36 पइ उन बाटाका नजिकइ ताल धेक्यो। रे तइ नपुसकले भण्यो, “हेर, याँ ताल रइछ, मलाइ बप्तिस्मा हुनाइ क्याले रोक्द सकन्छ?” See the chapter |