प्रेरित 8:32 - डोटेलि32 तन नपुंसक धर्म- सास्त्तरको यो खण्ड पड्डाथ्या, “जसेरि भेडो काटिनाइलाइ लइजाइन्छ, उन काटन्ज्या चुप रन्या भेडाकि जसेरि उनुले आफना मुखबटहइ केइ सब्द निकालेन। See the chapterडोटेली नयाँ करार32 आब तइले पड्या पबित्र सास्त्रको खण्ड यो थ्यो, “जसेरि भेडा काटिनाइ लैजाइन्छ, रे थुमा उन काटिन्ज्या अगाडी चुप्प रन्छ, तसेरि जब मान्सनले उनलाइ दुख दियो, उइले आफ्नो मुख खोलेइन। See the chapter |