प्रेरित 8:30 - डोटेलि30 तबइ फिलिप दउडिबर रथका नजिक पुग्या रे तन मान्सले यसइया अगमबक्ताले लेख्या किताब पड्डारया सुन्यो। फिलिपले उनलाइ सोध्यो, “हजुरले पड्डारया कुरा बुज्जाछउ ब?” See the chapterडोटेली नयाँ करार30 फिलिप दकुडिबर रथका वाँ गयो, रे तइलाइ यशैया अगमबक्ताको किताब पड्या सुणिबर उनले सोध्यो, “तमले पड्या कुरणी बुजन्छौ?” See the chapter |