प्रेरित 8:2 - डोटेलि2 प्रभुको भक्तिअद्या मान्सनले स्तिफनसलाइ लइजाइबर खड्यायो, रे तिनरि निउति सोक अर्यो। See the chapterडोटेली नयाँ करार2 कोइ भक्त बैकान जो परमेश्वरको आदर अरन्थ्या, उनले स्तिफनसलाइ लैजाइबर चिहानमि गाण्यो, रे तिनरि निउति ठुलो बिलउना अर्यो। See the chapter |