प्रेरित 8:14 - डोटेलि14 सामरिया सहरका मान्सनले परमेस्वरको बचन ग्रहण अर्यो भन्न्या सुनिबर यरुसलेममि हुन्या प्रेरितनले पत्रुस रे युहन्नालाइ तिनुनका वाँ पठायो। See the chapterडोटेली नयाँ करार14 सामरिया जिल्लाका मान्सनले परमेश्वरको बचन ग्रहण अर्यो भण्न्या सुणिबर यरुशलेम सहरमि रया येशू ख्रीष्टका छान्या शिष्याले पत्रुस रे यूहन्नालाइ तिनरा वाँ पठायो। See the chapter |