प्रेरित 8:12 - डोटेलि12 तर फिलिपले परमेस्वरको राज्यका रे इसु ख्रिस्टका नाउँमि असल रइबार सुणायो। तबइ भउत मान्सनले फिलिपका कुरामि बिस्वास अरिबर बप्तिस्मा लियो। See the chapterडोटेली नयाँ करार12 तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो। See the chapter |