प्रेरित 7:55 - डोटेलि55 तर तन पबित्तर आत्माले भरिबर स्वर्गतिर एकहोरिबर हेर्यो। रे परमेस्वरका महिमालाइ धेक्यो, रे इसुलाइ परमेस्वरका दाइनतिर कल्लिया धेक्यो। See the chapterडोटेली नयाँ करार55 तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो। See the chapter |