प्रेरित 7:51 - डोटेलि51 “हे हठि मान्सन हो, कठोर ह्रिदय रे बहिरा कान भया हो, तमु जबलइ पबित्तर आत्माको बिरोद अरन्छउ। तमरा पुर्खानले जसो अर्या थ्यो तमुलइ तसोइ अद्दाछउ। See the chapterडोटेली नयाँ करार51 “हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु। See the chapter |