प्रेरित 7:24 - डोटेलि24 एक दिन एक जना मिस्रि मान्सले एक जनो इज्राएलिलाइ हान्नारया मोसाले धेक्यो। उनुले तइ इज्राएलिको रछ्या अरि मिस्रिलाइ मारिबर आफना इज्राएलि भाइमि भया अन्यायको बदला लियो। See the chapterडोटेली नयाँ करार24 पइ उनले मिश्र देशका एक जाना मान्सले इस्राएल देशका मान्सलाइ अन्याय अददार्या धेकिबर उइको रक्षा अर्यो रे तइ मिश्र देशका मान्सनलाइ मारिबर बदला लियो। See the chapter |