प्रेरित 7:21 - डोटेलि21 तर पाछा मोसालाइ लुकाउन नसकिबर घर बाइर एक खोलाका किनारमि राख्यो, ताँ फारो राजाकि चेलि राजकुमारिले तिनलाइ पाइन् रे तिनलाइ उनुले आफनो चेलो बनाइबर पाल्यो। See the chapterडोटेली नयाँ करार21 पइ जब तिननले उनलाइ आब लुकाउन सकेइन, तब तिननले उनलाइ घरहइ बाइर राखदियो, तब राजाकि चेलिले तिनलाइ धर्म चेलो बनाइबर आफनाइ चेलाकि जसेरि तिनरो पालन पोषण अरिन। See the chapter |