प्रेरित 6:5 - डोटेलि5 भेला भया सप्पइलाइ यो कुरा निको लाग्यो। तिनुनले बिस्वास अर्या रे पबित्तर आत्माले भरिपुर भया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास, रे एन्टिओखियाका यहुदि मत मान्या निकोलाउसलाइ छान्यो। See the chapterडोटेली नयाँ करार5 यिन कुरणी समुहका सबलाइ मन पड्यो रे एकहठ्ठा भया जम्माइलाइ ठीक लाग्यो, रे तिननले पबित्र आत्मा रे बिश्वासले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास रे एन्टिओखियाका बिश्वासि हुनाहइ पइल्ली यहुदि मत माण्न्या गैर-यहुदि निकोलाउसलाइ छान्यो। See the chapter |