प्रेरित 6:14 - डोटेलि14 क्यालाइकि यइले यसो भुण्या हामले सुन्या, नासरतका इसुले यइ मन्धिरलाइ भत्काउन्या छन्, रे मोसाले हामुलाइ दिया रितिथिति लइ बदलि अरिन्या छ।” See the chapterडोटेली नयाँ करार14 क्याकि यइले यिसो भण्या हामले सुण्या, नासरत गाउँका येशूले यइ मन्दिरलाइ नास अद्द्या हुन, रे मोशाले हामलाइ दिया रित लगइ बदलदिन्या हुन।” See the chapter |