प्रेरित 6:13 - डोटेलि13 तइपाछा तिनुनले स्तिफनसका बिरुद्दमि इसा झुटा साछिनलाइ अगाडि सार्यो, “यइ मान्सले त जन्ज्या लइ हामरो पबित्तर मन्धिर रे मोसाले दिया ब्यबस्थाका बिरोधमि बोल्ल छाड्डइन्। See the chapterडोटेली नयाँ करार13 तइ पछा तिननले स्तिफनसको बिरुद्दमि झुटो गवाही दिन्या मान्सन लेया रे तिननले भण्यो, “यइ मान्सले पबित्रस्थान रे मोशाको कानुन बिरुद्दमि कुरणी बोल्ल छाडेइन। See the chapter |