प्रेरित 6:11 - डोटेलि11 तबइलाइ तिनुनले गुप्तमि मान्सनलाइ उचालिबर यसो भुन्न लायो, “मोसा रे परमेस्वरका बिरुद्दमि यइले बोल्या हामले सुण्या।” See the chapterडोटेली नयाँ करार11 तब स्वतन्त्र दलका मान्सनले गोप्यमी कोइ कोइ मान्सनलाइ स्तिफनस बारेमि झुटो बोल्लालाइ उरेइबर यिसो भण्न लायो, “हामले यइ मान्सलाइ मोशा रे परमेश्वरको बिरुद्दमि निन्दा अर्या सुण्याछौ।” See the chapter |