प्रेरित 6:10 - डोटेलि10 तर पबित्तर आत्माले स्तिफनसलाइ यसो ग्यान रे सक्ति दियो, तिन बोलन्ज्या मान्सले तिनरा बिरोधमि बोल्लइ सकेन। See the chapterडोटेली नयाँ करार10 उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो। See the chapter |