प्रेरित 5:35 - डोटेलि35 रे उनुले माहासभाका मान्सनलाइ भुन्यो, इज्राएलि हो, यिन मान्सलाइ तमुले जि अद्द्या सोच राख्या छउ, तइमि होस् अर। See the chapterडोटेली नयाँ करार35 रे उनले सभाका मान्सनलाइ भण्यो, “हे, इस्राएल देशका मान्सन हो, तमन यिन मान्सनलाइ जी अद्दाइ बटिरइछौ, तइमि होशियार भया। See the chapter |