प्रेरित 5:26 - डोटेलि26 यसो सुनिबर सिपाइनका सङ मन्धिरका कप्तान गया रे प्रेरितनलाइ जबरजस्ति नअरिबर लेया, क्यालाइकि मान्सनले तिनुनलाइ ढुङाले हाणन्नाकि भुनिबर तिनुन डराया। See the chapterडोटेली नयाँ करार26 जब तिननले यो रैबार सुण्यो, तब मन्दिरका चौकीदार रे कप्तान मन्दिर भितर गया। तिननले छान्या शिष्याको सभामी आइबर तिननलाइ जबरजस्ती नअरिबरइ ताँ लेइबर आया, क्याकि मान्सनले तिननलाइ ढुङाले हाणबर मारदिन्या हुन कि भणि तिनन डराइरइथ्या। See the chapter |