प्रेरित 4:9 - डोटेलि9 आज हामले यइ लङ्गडो मान्सखिलाइ निका काम अर्या बिसयमि त्यो कि उपायले निको पाणियो भनिबर सोधपुछ अरन्छउ भन्या, See the chapterडोटेली नयाँ करार9 हामले एक डुणो मान्सलाइ निको पाड्या रे आज हामसित सोधपुछ अरिन्ना छ कि त्यो कसेरी निको भयो, See the chapter |