प्रेरित 4:1 - डोटेलि1 पत्रुस रे युहन्ना मान्सनसित कुरा अद्दा अद्दाइ, पुजारिन, सदुकिन रे मन्धिरको हेरबिचार अद्द्या कप्तान तिनरा वा आया। See the chapterडोटेली नयाँ करार1 पत्रुस रे यूहन्ना मान्सनसित बोल्लाथ्या, यहुदि पुजारिन, मन्दिरको चौकिदारको कप्तान रे सदुकीको समुह तिनरा वाँ आया। See the chapter |