प्रेरित 3:25 - डोटेलि25 तमु तिनइ अगमबक्तानका रे परमेस्वरका प्रतिग्या अर्या सन्तान हउ। परमेस्वरले अब्राहामसित यसो भन्यो, ‘तेरा सन्तानमि धर्तिका सप्पइ जातिनले आसिस पाउन्या छन्।’ See the chapterडोटेली नयाँ करार25 तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’ See the chapter |