प्रेरित 3:10 - डोटेलि10 तिनुनले तइलाइ मन्धिरका सुन्दर भन्न्या देलिमि बसिबर भिक माग्द्या यइ हो भनिबर चिन्यो। त्यो कसेरि हिट्ट लाग्यो भनिबर तिनुन अचम्ममि पण्या। See the chapterडोटेली नयाँ करार10 तिननले तइलाइ मन्दिरको सुन्दर नाउ भया ढोकामि भिक माग्दाइ बसिरन्या यइ हो भणबर पछेण्यो, रे तइमि भया कुरणीमि तिननले अचम्म माण्यो, रे छक्क पड्या। See the chapter |