प्रेरित 28:7 - डोटेलि7 तइ टापुमि पब्लियस नाउँ भया मुख्याको जग्गाजमिन थ्यो। उनुले हामुलाइ स्वागत अर्यो, रे तिन दिनसम्म हाम उनरा घरमि पाउना होइबर बस्या। See the chapterडोटेली नयाँ करार7 तइ टापुका नजिकै पब्लियस नाउँ भया मुख्याको जग्गा जमिन तइ ठाउँका वलतिर पल्तिरइ थ्यो। उनले हामलाइ स्वागत अर्यो, रे तीन दिन सम्म हाम उनरा घरमि पाउना होइबर बस्या। See the chapter |