प्रेरित 28:27 - डोटेलि27 क्यालाइकि इन मान्सनको ह्रिदय बोधो भया छ, रे तिनुनका कान बइरा भया छन्, रे तिनुनले आफना आँखा बन्द अर्या छन्, नति त तिनुनले आँखा धेक्देइ थ्या, कानले सुन्नेइ थ्या रे ह्रिदयले बुज्जेइथ्या थ्या, रे तिनुनले आफनो मन मुतिर फर्काउन्या थ्या, रे मु तिनुनलाइ निको पाड्या थ्या।’” See the chapterडोटेली नयाँ करार27 क्याकि यिन मान्सनका मन कठोर होइरइछन, रे तिनरा कान टोलिरइछन, रे तिननले आफना आँखा बन्द अर्राइछन, नतित तिननले आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, मनले बुज्जेइथ्या, रे फर्कनेइथ्या, रे म तिननलाइ निको बनाउनेइथ्या। See the chapter |