प्रेरित 28:17 - डोटेलि17 तिन दिनपाछा पावलले ताँइका यहुदिन अगुवानलाइ बोलायो। तिनुन भेला भयापाछा पावलले भुन्यो, “दाइभाइन हो, मुइले हामरा जाति रे हामरा पिता-पुर्खानका रितिथितिका बिरुदमि केइ काम अर्या आथिन्। तबइ मुलाइ यरुसलेममि पकणिबर बन्दि बनाइ रोमिनका जिम्मा लाया छ। See the chapterडोटेली नयाँ करार17 तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो। See the chapter |