Online Bible

- Advertisements -




प्रेरित 27:12 - डोटेलि

12 यो पानि जहाज रोक्‍द्‍या ठउँरमि हिउन काट्‍टाइलाइ सुबिधा नभयाहुनाले जसेरि लइ फोनिक्‍सइमि पुगिबर जाणि काट्‍ट पणन्‍छ भनिबर भउतले ताँबटहइ जहाज चलाइहाल्‍या सर-सल्‍लाहा दियो। फोनिक्‍स क्रेटको एक पानि जहाज रोक्‍द्‍या ठउँर हो, यो दछिण-पस्‍सिम रे उत्‍तर-पस्‍सिमतिर फर्किया छ।

See the chapter Copy

डोटेली नयाँ करार

12 सुन्दर नाउँको बन्दरगाह हिउन काट्टाइ ननिको भया हुनाले कसइ हालतले लगइ फोनिक्स बन्दरगाहमि पुगिबर हिउन बिताउनु पणन्छ भणि भौत जसा मान्सनले ताँ बठेइ जहाज चलाउन्या सल्लाह दियो। फोनिक्स क्रेट टापुको एक बन्दरगाह हो, जो दक्षिण-पश्चिम रे उत्तर-पश्चिम तिर फर्किरइछ। तबइकिलाइ यो हिउन काट्टाइ निको ठाउँ थ्यो।

See the chapter Copy




प्रेरित 27:12

Follow us:

Advertisements


Advertisements