प्रेरित 27:10 - डोटेलि10 “संङिन हो, यइ समुन्दर यात्राले अरन्ज्या जहाज रे मालसामानको मात्तरइ हइन, रे हामरो ज्यानको समेत खतरा रे नोक्सानि होलो भन्न्या मुलाइ लागन्छ।” See the chapterडोटेली नयाँ करार10 “मित्तुरउ, म तमनलाइ सल्लाह दिनउ कि, हामले अइल रोक्दु पणन्छ, यदि हाम अइल जहाजमि याँ बठेइ गया भण्या यो खतरा हुन्या हो, जहाज रे यइका माल समानको मान्तर नास हुन्या होइन, तर हामरो ज्यान लगइ जान्या डर छ।” See the chapter |