प्रेरित 26:7 - डोटेलि7 हे राजा अग्रिपास, हामरा बारइ कुलनले यो आसा पाउनाइलाइ रात दिन एक मनले आराधना अद्दाछन्। रे यइ आसाकि निउति यहुदिनले मुलाइ दोस लाइराइछन्। See the chapterडोटेली नयाँ करार7 परमेश्वरले प्रतिज्ञा अर्या कुरणी अद्द्या हुन, रे हामरा बारै कुलले यो प्रतिज्ञा पुरा अद्द्या हुन भण्न्या आसामि रातदिन परमेश्वरको आराधना अरन्थ्या, हे राजा अग्रिपास, यइ आसाका बारेमि यहुदि मान्सनले मलाइ दोस लाइराइछ। See the chapter |