प्रेरित 26:5 - डोटेलि5 पइलि मु फरिसि भन्न्या कट्टर धर्मिक समुहको मान्स थ्या, तसइ कट्टर धर्मको जिबन बिताउथ्या, तिनुनले चायाले यइ कुराको गवाहि दिन सक्दाहान्। See the chapterडोटेली नयाँ करार5 मइले मेरा जवानी अवस्था बठेइ एक फरिसि मान्सकि जसेरि जीवन बितायाथ्या, जो हामरा धर्मको सब भण्ना कडा समुह थ्यो, यो तिननलाइ था भयइ कुरणी हो। तिननले चायो भण्या यइ कुरणीको गवाही दिन सक्दाहान। See the chapter |