प्रेरित 25:22 - डोटेलि22 तबइ राजा अग्रिपासले फेस्तसलाइ भुन्यो, “यइ मान्सका कुरा मु आफुइले लइ सुन्न पायाले हुनेइ थ्यो।” तर उनुले भुन्यो, “भोल तमले सुन्नपाउन्या छउ।” See the chapterडोटेली नयाँ करार22 तब राजा अग्रिपासले ठुला हाकिम फेस्तसलाइ भण्यो, “यइ मान्सकि कुरणी म आफइ लगइ सुण्न पायले हुनेथ्यो।” पइ उनले भण्यो, “भोल तम सुण्या।” See the chapter |