प्रेरित 25:14 - डोटेलि14 तिनुन केइ दिन कइसरियामि बस्यापाछा बडा-हाकिम फेस्तसले पावलको मुद्दा राजाका अगाडि यसो भुन्नाइ पेस अर्यो, “बडा-हाकिम फेलिक्सले राखिबर गया एक जना बन्दि याँ छ। See the chapterडोटेली नयाँ करार14 तिनन ताँ भौत दिन बस्या पछा ठुला हाकिम फेस्तसले पावलको मुद्दा राजा अग्रिपासका अगाडी यिसो भण्नोइ पेस अर्यो, “हाकिम फेलिक्सले झेलमि राखिबर गया एक जाना मान्स याँ छ। See the chapter |