प्रेरित 25:12 - डोटेलि12 बडा-हाकिम फेस्तसले सल्लाकारसित सल्ला अर्यापाछा पावललाइ भुन्यो, “तुइले महाराजाका अगाडि बिन्ति अर्याहुनाले मु तुलाइ रोमि माहाराजाकाँइ वाँ पठाइदिनउ।” See the chapterडोटेली नयाँ करार12 तब ठुला हाकिम फेस्तसले सल्लाकारसित सल्लाह अरिबर पावललाइ भण्यो, “तुइले आफ्नो न्याय सम्राट बठेइ हुन पणन्छ, भणबर बिन्ति अरि रे आब म तुलाइ कैसर सम्राटका वाँइ पठाइ दिनउ।” See the chapter |