प्रेरित 25:11 - डोटेलि11 मु अपराधि हुँ रे मुइले ज्यानसजाय पाउन्या केइ अपराध अर्याछु भन्या मद्दाइलइ तयार छु। तर यहुदिनले लाया दोस एकलइ साँचो आथिन् भन्या मुलाइ तिनुनका हातमि कसइले लइ सउपिन सक्दइन्। मु रोमि महाराजाका अगाडि मेरो न्याय अरिदिय भनि बिन्ति अद्दउ।” See the chapterडोटेली नयाँ करार11 यदि म दोषि हु, रे मइले ज्यान सजाय पाउन्या लायकको काम अर्या छु भण्या, म मद्दाइ लगइ तयार छु। तर यदि यिननले मलाइ लाया दोस सत्य आथिन भण्या मलाइ यिनरा हातमि दिन्या कसइसित अधिकार आथिन। मेरो बिन्ति छ, मेरो न्याय सम्राट बठेइ हुन पणन्छ।” See the chapter |