Online Bible

- Advertisements -




प्रेरित 25:10 - डोटेलि

10 तर पावलले भुन्‍यो, “मु रोमि माहाराजाका न्‍यायलय अगाडि कलिरइछु। याँइ मेरो न्‍याय हुन्‍पडन्‍छ। मुइले यहुदिनका बिरोधमि केइ खराबि अर्‍या आथिन्‌ भन्‍न्‍या कुरा हजुरलाइ लइ थाइ छ।

See the chapter Copy

डोटेली नयाँ करार

10 तर पावलले भण्यो, “म सम्राटको न्याय अद्द्या ठाउँका अगाडी कल्लीरइछु, ठीक ताँ छु जाँ एक रोम सहरको मान्सका रुपमि मेरो न्याय हुनु पणन्छ। यहुदि मान्सनलाइ मइले केइ खराब अर्या आथिन, त्यो हजूरलाइ नीकेरि थाइछ।

See the chapter Copy




प्रेरित 25:10

Follow us:

Advertisements


Advertisements