Online Bible

- Advertisements -




प्रेरित 23:6 - डोटेलि

6 माहासभामि सदुकि रे फरिसि समुहका मान्‍सन बस्‍या छन् भन्‍न्‍या कुरा था पाइबर पावलले ठुला स्‍वरमि भुन्‍यो, “दाइभाइन हो, मु फरिसिको चेलो फरिसि हुँ। मर्‍या मान्‍स अज जिउना हुनाछन्‌ भुन्न्‍या मुइले आसा राख्‍या कुरामि याँ मेरो मुद्‍दा चल्या छ।”

See the chapter Copy

डोटेली नयाँ करार

6 तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”

See the chapter Copy




प्रेरित 23:6

Follow us:

Advertisements


Advertisements