प्रेरित 21:40 - डोटेलि40 जबइ सेनापतिले अनुमति दियो, तबइ सिणिमि कल्लिबर पावलले मान्सनलाइ हातका इसाराले सान्त पाड्यो। मान्सन सान्त भयापाछा, पावलले हिब्रु भासामि यसो भुन्यो। See the chapterडोटेली नयाँ करार40 जब उनले तिनलाइ बोल्या आज्ञा दियो, तब पावलले सिढिमि चणिबर मान्सनलाइ हातले सान्त बस भणि इसारा अर्यो, रे मान्सन बिलकुल सान्त भया पछा उनले यिसो भणबर तिननसित हिब्रु भासामि बोल्या। See the chapter |