प्रेरित 20:32 - डोटेलि32 “आब मु तमुलाइ परमेस्वरका हातमि जिम्मा लाउन्नाछु रे उनराइ अनुग्रहले भरिया बचनका भरमि सउपिदिनउ, जइबटहइ परमेस्वरले तमुलाइ बिस्वासमि बलियो बनाइरन्या छन् रे आफना मान्सनलाइ आसिसका भागिदार बनाउन्या छन्। See the chapterडोटेली नयाँ करार32 आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ। See the chapter |