प्रेरित 20:30 - डोटेलि30 तमराइ बिचबटहइ लइ झुटा सिछ्या दिन्या मान्सन निकल्याछन्, तिनुनले बिस्वासिनलाइ आफना पाछा लइजान्याछन्। See the chapterडोटेली नयाँ करार30 याँ सम्मकि तमरा आफ्ना बिश्वासीनका बिच बठेइ यिसा मान्सन आउन्या हुन, जइले प्रभुका शिष्यालाइ आफ्ना खराब बाटामि लैजान्या हुन। See the chapter |