प्रेरित 20:16 - डोटेलि16 एसियामि अलमल्ल हुन्छ भनिबर पावल एफिसस सहरमि नपसि जान्या बिचार अर्यो, क्यालाइकि उनलाइ यरुसलेममि पुग्द हतार भया थ्यो, उनुले पेन्तिकोसको चाडसम्म पुग्द्या इच्छा राख्या थ्यो। See the chapterडोटेली नयाँ करार16 पावलले एफिसस सहरमि नओल्या फैसला अर्यो, क्याकि पावल एसिया प्रदेशमि आजी भौत समय बिताउन चाहान्थेइन। उनले पेन्तिकोस काजबारका दिन यरुशलेम सहरमि पुग्द्दाइ हतार अद्दाथ्या। See the chapter |